विश्वको एउटा यस्तो देश, जहाँको पुरै ठाउँ १ घण्टामै घुमेर सकिन्छ !

काठमाडौं। विश्वमा धेरै अनौठा देशहरु छन् । जहाँको बारे जान्दा पत्याउन नै मुस्कील पर्छ । विश्वमा यस्तो देश पनि छ जहाँ एक दिनमै सबै ठाउँ घुमेर सकिन्छ । पत्यार नलाग्ला तर ‘मोनाको ‘ नाम गरेको देश विश्वकै सानो देश हो । यो देश एक दिनमै घुमेर सकिन्छ ।

यो देशको सबै ठाउँ १ घण्टामै घुम्न सकिन्छ । यो देशको क्षेत्रफल केवल १।९५ वर्ग किलोमिटर मात्र छ । यो देश १ घण्टा भन्दा पनि कम समयमै हिँडेर घुम्न सकिने हुनाले अनौठो पनि छ । यहाँका सबै मानिसहरु धेरै धनि छन् । यहाँ संवैधानिक राजतन्त्र छ ।