
काठमाडौं। काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका क्रममा एक जना व्यक्तिलाई नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पाइएको छ ।
प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार एक जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो।