आँचललाई उदिपले हेलिकप्टरमा लिएर आएपछि जे देखियो … (भिडियो)

काठमाडौ। आँचल शर्मा र उदिप श्रेष्ठको आज रिसेप्सन पार्टी भव्यताका साथ आयोजना गरिएको छ । उदिप श्रेष्ठले आँचललाई हेलिकप्टरमा चढाएर आएका छन्।

हायत रेजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदिप श्रेष्ठले आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएका थिए । हेलिकप्टरबाट आँचलको हात समाउदै जब उदिप झरे, सबै एकछिन चकित नै भएका थिए । उदिपको हात समाउदै हिड्दै गर्दा आँचल शर्माको अनुहारमा खुशी झल्किएको थियो।

आँचल र उदिपले प्रेम सम्बन्धमा रहेको केहि समय पश्चात विवाह बन्धनमा बाधिएका हुन् । आँचलका पति उदिप पेसाले मेडिकल डाक्टर हुन्।

भिडियो हेर्नुहोस: