यस्तो देखिइन् आँचल बेहुली बन्दा (फोटोफिचर)

काठमाडौं। नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बैवाहिक बन्धनमा बाँ’धिएका छन्। करिब एक वर्षको प्रेम सम्बन्धलाई उनीहरुले आज विवाहमा परिणत गरेका हुन्।

उनीहरुको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिएको थियो । आँचल र उदिपले मेहेन्दीले हातमा एक अर्काको नाम लेखेका छन् ।