२२ तस्बिरमा हेर्नुहोस, पूर्वराजा ज्ञानेन्द्र शाहका दुर्लभ दृश्य

काठमाडौं । हाम्रो देश नेपाल का शाह शाह वंशका अन्तिम राजा हुन् पूर्व राजा ज्ञानेन्द्र शाह। उनि २ पटक सम्म राजा बने मुलुकमा गणतन्त्रको स्थापना भएपनि स्वदेशमै बसेर विश्वमै उदाहरण प्रस्तुत गरेका राजा हुन ज्ञानेन्द्र शाह। देश विदेश घुमि रहने पूर्व राजा ज्ञानेन्द्रले खास खास बेला विज्ञप्ति जारी गरेर देश र जनता प्रतिका चिन्ता र नेता हरुको व्यवहार प्रति दुःख व्यक्त गर्दै आएका छन् ।

चार वर्षको उमेरमा राजा बनेका उनी दाजु तत्कालीन राजा वीरेन्द्र शाहको दरबार ह’त्या का’ण्डमा मा’रिएपछि २०५८ सालमा राजा बनेका थिए । उनै ज्ञानेन्द्रका केही दूर्लभ तस्बिर भन्दै सागर न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

सागरको फेसबुक बाट लिइएका यी तस्बिरहरु :