कोरोना भाइरसबारे चे’तावनी दिने मृ’त्यु भइसकेको डाक्टरलाई चीनले सम्मान गर्ने

एजेन्सी। विश्वभर फैलिरहेको कोरोना भाइरसबारे सबैभन्दा पहिला चे’तावनी दिने डाक्टरलाई चीन सरकारले सम्मान गर्ने भएको छ। डाक्टर ली वेललियांगलाई चीनले मरोणापरान्त सम्मान गर्न भएको हो। तर, कोरोना भाइरसकबारे चे’तावनी दिन यी डाक्टरको भने मृ’त्यु भइसकेको छ। कोरोना भाइरसको सं’क्रमितबाट मृ’त्यु भएका लीसहित ३४ स्वास्थ्यकर्मीलाई चीन सरकारले सम्माने गर्न लागेको हो।

उनको मृत्यु भएपछि चीन सरकारको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। त्यसपश्चात स्थानीय नागरिकसँग माफी मागेको थियो। उनले संक्रमणको सुरुवातमै कोरोना भाइरसले महामारीको रूप लिने भन्दै सचेत रहन आग्रह गरेका थिए। उनले मृत्यु हुनुभन्दा केही महिनाअघि नै कोरोनाले विश्वभर सन्त्रास फैलाउन सक्ने चेतावनीसमेत दिएका थिए।

उनले चीन सरकारलाई कोरोना भाइरसलाई लिएर चेतावनी पनि दिएका थिए। तर, उनको चे’तावनीलाई सरकारले वेवास्ता गर्‍यो। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि त्यस चे’तावनीलाई पुर्‍याउन दिएको थिएन। उनले उपचार गर्ने अस्पतालनजिकैको स्थानीय माछा बजारबाट सातजना बिरामी आएका थिए। उपचार गर्न आएका बिरामीमा सार्स रोगको जस्तै लक्षण देखा परेको थियो।

ती बिरामीलाई आइसोलेशन वार्डमा राखेर उपचार गरेका थिए। त्यसबखत उनले यस भाइरसले म’हामा’रीको रूप लिने चे’तावनी दिएका थिए। तर, प्रशासनले त्यस चे’ताव’नीलाई अफ’वाहको रूपमा लिएको थियो। डाक्टर लिले यस भाइरसको बारेमा आफ्ना साथीलाई बताएका थिए। गोप्य रुपमा परिवारका अन्य सदस्यलाई बताउनलाई समेत आग्रह गरेको पाइएको छ। उनले गरेको आग्रह केही समयपछि सामाजिक सञ्जालामा भाइरल भएको थियो।

वुहान क्षेत्रको स्वास्थ्य विभागले एक सूचना जारी यसबारेमा कसरी जानकारी भयो भनेर अनुसन्धानसमेत गरेको थियो। लिले दोस्रोपटक यस्तो सूचना नदिने वाचासहित माफी मागेका थिए। पछि को’रोना भाइरसबाट सं’क्रमित भइ उनको मृ’त्यु भएको हो। चीनको केन्द्र हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्‍वभरका एक लाख बढी मानिस सं’क्रमित भइसकेका छन्। यसबाट मृ’त्यु हुनेको संख्या तीन हजारभन्दा बढी पुगेको छ।