आज दिनभर चट्याङ सहित पानी पर्ने, सतर्क रहन आग्रह

काठमाडौं। मौसम बदलिँका कारण आज देखि काठमाडौं उपत्यका लगायत देशका केही स्थानमा मंगलबार सम्म लगातार बर्षा हुने भएको छ ।

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिनभर चट्याङ सहितको बर्षा हुने उच्च हिमाली क्षेत्रमा हिमपात हुने संम्भावना रहेको हुनाले सर्वसाधारणलाई सतर्क रहन मौसमविभागले आग्रह गरेका छन् ।