यस कारण रतनले गरे प्रचण्डमाथि जु’त्ता प्र’हार !

काठमाडौ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जु’त्ता प्र’हार गर्ने युवा द्व’न्द्वपी’डित भएको खुलेको छ।

जुम्लाका रतन तिरुवाले आइतबार राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जु’त्ता प्र’हार गरेका थिए। उनको बुबाको १० वर्ष माओवादी जनयु’द्धमा मा’रिएको प्रहरीले जनाएको छ।

रतनका बुबा मोहन तिरुवा जनयु’द्धमा राज्यपक्षबाट मारिएका थिए। रतन हाल काठमाडौँमा बसेर अध्ययन गरिरहेका छन्।

आफ्नो बुवा गुमाउनुको पि’डा सहन नसकेपछि प्रचण्ड माथि जु’त्ता प्र’हार गरिएको हुन सक्छ प्रत्यक्षदर्शी बताउँछन्।