साउदीमा आँधीहुरीका कारण मोरङका कृष्ण चौलागाई सहित २ जनाको मृ’त्यु

काठमाडौ। साउदी अरेबियामा सडक दुर्घट’नामा परी मोरङको कानेपोखरी २ का कृष्ण चौलागाईसहित २ जनाको ज्या,न गएको छ भने ३ जना घा’इते भएको कम्पनीले समबेदना मार्फत जनाएको छ । मंगलबार साउदीका विभिन्न भागमा आँधीहुरी चलेको थियो सोही आँधीहुरीका कारण चौलागाईले चलाएको गाडी दुर्घट’नामा परेको कम्पनीले जनाएको छ ।

मृ’तक अर्का ब्यक्ति र घा’इतेको परिचय खुलाइएको छैन । शुरुमा एउटा ट्रक प’ल्टिएको त्यसपछि चौलागाईले चलाएको गाडी र अन्य १० वटा गाडी पछाडी थिए । दुर्घट’नामा जम्मा १२ वडा सवारीसाधनमा क्ष,ति पुगेको साउदी प्रहरीले जनाएको छ ।

२७ बर्षीय उनि सन् २०१६ बाट डेन्या फुड एण्ड ड्रिङस कम्पनीमा भ्यान सेल्समेनको रुपमा एरिया केएसए मा काम गदै आएका थिए । उनि कामकै शिलशिलामा दु,र्घट,नामा परेका हुन् । उनको श,व नेपाल पठाउन कम्पनीको तर्फबाट सक्दो सहयोग गर्ने बताइएको छ । श’व कहिले नेपाल आउँछ भन्ने जानकारी छैन ।

यता परिवारले पनि कृष्णको मृ’त्यु भएको पुष्टी गरेको छ । जती सक्दो छिटो उनको श’व नेपाल पठाई दिन साउदीस्थित नेपाली दुताबासलाई आग्रह गरिएको मृ’तकका दाजु सरोज चौलागाईले बताए ।