भारतीय सेनाको विमान दुर्घ’टना

गोवा। भारतीय सेनाको विमान दुर्घ’टना भएको छ। मिग २९ को एयरक्राफ्ट गोवामा दुर्घ’टना भएको हो।

दुर्घट’नामा पाइलट भने सुरक्षित रहेका छन्। दुर्घ’टना कसरी भयो भन्ने बारे अहिले अनुसन्धान भइरहेको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घ’टनाको जाँचका लागि एक अनुसन्धान समिति गठन गरिएको समाचारमा उल्लेख छ।

यसअघि ३ महिना पहिले पनि अर्को मिग २९ विमान दुर्घटना भएको थियो। १६ नोभेम्बर सन् २०१९ मा विमान दुर्घटना भएर गोवाको एक गाउँमा खसेको थियो।