यी पत्रकार जसले बाहिर ल्याए महरा र वास्कोटा काण्ड, अरु को को फस्दैछन ७० करोडमा ? (भिडियो सहित)

काठमाण्डौं, नेपालली मिडिया यतिबेला नि-वर्तमान सुचना तथा संचार मन्त्रि गोकुल बास्कोटाको अडियो प्रकरणले रंगिरहेको छ।

अडियोमा भएका कुरालाई आधार मान्य हो भने राज्यको जिम्मेवारी पदमा बसेको मान्छे बाट पनि यतिसम्मको निच घटिया काम हुँदो रहेछ भन्ने कुरा यतिबेला जनमानसमा भुसको आगो जस्तै भएको छ।

अढाई मिनेटको त्यो अडियो जसमा मन्त्रीले ७० करोड घुसको कुरा गरेका छन्। घुसको कुरा मात्र गरेका छैनन् मन्त्रीले केहि छाडा असभ्य शब्द नि पटक पटक बोलेका छन्।

प्रधानमन्त्रीका विश्वास पात्रको रुपमा चिनिएका मन्त्रिले छानबिनमा सहयोग गर्ने र आफुँ यो विषयमा दोषी नभएको भन्दै राजिनामा दिइसकेका छन्।

आम जनमानस यो प्रक्रियाको छानबिन कसरि होला ? के उनको अपराध ठहर्ला ? या निर्दोष साबित होलान ? प्रतिक्षामा छन्। यसै सन्दर्भमा हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीसंग शुत्र टिभीको चर्चित कार्यक्रम शुत्र बहसमा गरिएको समय सान्द्रभिक बहस भिडियोमा हेर्नुस:

र यो पनि हेर्नुस: