निरन्तर वर्षाको र तीब्र गतिमा चलेको हावाहुरीको कारण युकेको जनजीवन प्रभावित

एजेन्सी। निरन्तर व’र्षाको र ती’ब्र गतिमा चलेको हा’वाहुरीको कारण युकेको ज’नजीवन प्र’भावित भएको छ । ती’ब्र गतिमा आएको हा’वाहुरी र भारी बर्षाको कारणले जी’नजीवनको क्षति हुने आ’शंका गर्दै दक्षिणी वेल्समा रा’तो स’ङ्केतको चे’तावनी जा’री गरिएको छ।

नदीहरूमा जलस्तर ब’ढ्न थालेपछि यूकेभर ३०० वटाभन्दा बढी बाढीको चे’तावनी जारी गरिएको छ। स्कटल्यान्डमा बाढीले बगाएको एउटा गा’डीबाट दुईजनाको उ’द्धार गरिएको छ।

आइतवार रातिसम्मका लागि रातो सङ्केत ले जनाउने उच्च जो’खिमको चे’तावनी जारी गरिएको वेल्समा अग्नि’नियन्त्रकहरूले मानिसहरूको उ’द्धार गरेका छन्। सन् २०१५ को डिसेम्बर २६ तारिख पछि यूकेमा यो स्तरको चे’तावनी जा’री गरिएको यो पहिलोपटक हो। सो चे’तावनीले मानिसहरूलाई ख’तरनाक मौसमबाट ब’च्न र सकेसम्म यात्रा नगर्न सु’झाव दिन्छ।

यसैबीच इङ्गल्यान्डमा दुई, वेल्समा दुई र स्कटल्यान्डमा तीन गरी सातवटा ख’तरनाक बाढीको चे’तावनी पनि जा’री गरिएको छ। शनिवार १४६ किलोमिटर प्रति’घन्टाको गतिमा हावा चलेको यूकेको मौसम कार्यालयले जनाएको छ। त्यस्तै वेल्समा १४२ मिलिलिटर वर्षा भएको छ।

यातायातमन्त्री ग्रान्ट शाप्सले स्काईन्यूजलाई यो मौसमसँग जुझ्न सरकारले काम गरिरहेको बताएका छन्। उनले अगामी वर्षसम्मका लागि यस्तो कार्यका लागि २।४ अर्ब पाउन्ड ६ वर्षे योजनामा राखिएकोमा आगामी वर्ष अर्को ६ वर्षका लागि त्यसलाई ४ अर्ब बनाइने बताए।

यूकेभर सडक, रेल यातायात र वायुसेवामा प्र’भाव परेको छ। वेल्स, स्कटल्यान्ड र इङ्गल्यान्डमा केही रेल सेवाहरू ब’न्द गरिएका छन्। आइतवार बिहान १७० उडान र’द्द हुँदा कम्तीमा २५,००० यात्रुलाई अ’सर परेको बताइएको छ।