सानेपा मुना प्र’करण : पूर्वसचिव कार्कीमाथि नै ७ गहन प्रश्न उठाउने यी युवती मिडियामा (भिडियो)

काठमाडौं। ललितपुरको सानेपामा घरमै रहेका कामदारबाट ह त्या गरिएकी मुना कार्की र विजय दुवैको मोबाइल लिएर अनु’सन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको सोमबार घरमै ह त्या भएको थियो । उनको ह त्यापछि विजय चौधरीले दे ह त्या ग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले दुवैजनाको मोबाइल डिटेल हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घरमा काम गर्ने अन्य महिला कामदार, ड्राइभर र प्लम्बरसँग पनि बयान लिइसकेको जनाएको छ । एसएसपी दुर्गा कार्कीले दिएको जानकारीअनुसार तीनैजनासँग बयान लिइसकिएको छ भने दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको छ । उनीहरु दुवैको मोबाइलको कल डिटेल पनि सुक्ष्म रुपमा हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा कलाकार तथा संचारकर्मी सविता भट्टराईले ७ वटा प्रश्न उब्जाएकी छिन् । कलाकार भट्टराईले पूरा सिसिटिभी सार्वजनिक गर्न माग गर्दै ७ वटा प्रश्न उब्जाएकी हुन् ।

१ मुना कार्किलाई चौधरिले ह त्या गरेर चौधरिले आफैले दे ह त्या ग गरे भनिएको छ । ल अब तपाईहरु नै भन्नुस पुर्व सचिव कार्कि मन्दिरबाट घरमा फर्किदा मुनाको शरीर तातै थियो र उनलाई हस्पिटल लगियो तर चौधरि पछि बाट दे ह त्या ग गर्ने चौधरिको शरीर किन चिसो शंका यहाँ छ ।

२ छोरालाई विद्यालय लैजान ५ मिनटको बाटोका लागि गाडी र ड्राइभर ब्यवस्था गरेका पूर्वसचिवले आफु भने सानेपावाट पशुपति सम्म जाँदा ड्राइभर नलिएर आफै गाडीमा किन गए ?

३ हिन्दु धर्मको मान्यता अनुसार श्रीमती महिनावारी भएको बेलामा धार्मीक काम गर्नका लागि श्रीमान पनि अपवित्र मानिन्छन् । रुद्रि पुजा श्रीमतीबीना एक्लै गरिदैन । तर मुनालाई घरमा म हिनावारी भएको बेलामा एक्लै छोडेर पूर्व सचिव त्यही समयमा पुजा लगाउन भन्दै पशुपति मन्दीर किन गए ?

४ यदि महिनावारी बार्ने चलन त्यो घरमा थियो भने पुजा गर्न नगएकी मुना भान्छामा किन काम गर्दै थिइन् ?

५ कामदार विजय चौधरीको शरिरमा केही घाउ चो’ट समे नदेखिनु ।

६ सिसिटिभी फुटेजमा पनि मुनालाई पि”र्काले हा”नेको मात्र देखिने तर घर भित्र भएका अन्य गतिविधि भने नदेखिने कारण के हो ?

७ गायीका आस्था राउतको घ टनामा सामान्य विषयमा पनि सिसिटिभी फुटेज सार्वजनिक गर्ने प्रहरीले यस्तो विवादास्पद घ टनाको भिडियो किन सार्वजनिक गर्दैन ?

बाँकी तलको भिडियोमा हेर्नुहोस्: