कोरिया गएका सयभन्दा बढी नेपाली प’क्राउ

काठमाडौ। परीक्षामा अरुलाई लेख्न लगाइ कोरिया प्रवेश गरेका एक सयभन्दा बढी नेपालीलाई कोरियाको अध्यागमन कार्यालयले प’क्राउ गरेको छ। पक्राउ परेकाहरुलाई सु’रक्षा सं’वेदनशीलताका वि’विध विषयमा अ’नुसन्धान गरेर नेपाल डि’पोर्ट गर्ने गरिएको का’र्यालयले जनाएको छ।

यसरी प’क्राउ पर्नेहरुमा ताप्लेजुङ, पाँचथर, म्याग्दी लगायतका जिल्लाबाट आउने नेपालीहरुको संख्या ठूलो रहेको प्रवासी श्रमिक संगठन(एमटियु)का अध्यक्ष उदय राईले बताए। यसरी कोरियाको आन्तरिक सुरक्षाको विषयमा पनि खतरा हु’नसक्ने भन्दै उनीहरुलाई थप मु’द्दा चलाउने गरेको राईको भनाइ छ।

यो पनि पढ्नुहोस: चीनमा रहेका नेपालीलाई उद्दार गर्न उड्यो वाइडबडी विमान

काठमाडौं। चीनको वु’हानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल ए’यरलाइन्सको वा’इडबडी जहाज वुहान उडेको छ। शनिबार अपरान्ह ४ बजे त्रि’भुवन अन्तर्राष्ट्रिय वि’मानस्थ’लबाट जहाज चीनको वु’हानको लागि प्रस्थान गरेको हो।कोरोनाभाइरसको उद्गम’स्थल वु’हानबाट ने’पालीलाई लिएर जहाज आ’इतबार बिहान सवा दुई बजे त्रिभुवन अन्त’र्राष्ट्रिय वि’मा’नस्थलमा अ’वतरण गर्नेछ। जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक/एक जना इन्जिनियर र लो’डमा’स्टर छन्।

चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वु’हानमा भेला गरिसकेको छ। नेपाल उड्नुअघि वुहानमा पनि सबैको स्वा’स्थ्य परीक्षण गरिनेछ। परी’क्षणको क्रममा कसैलाई कोरोनाभा’इरको ल’क्षण देखिएको उतै क्वारेन्टाइनमा राखिनेछ। नेपालीलाई वुहानबाट उद्दार गरेर काठमाडौं ओरालेपछि सिधैं क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत प्रा’धिकरणको तालिम केन्द्र भवनमा लगिनेछ। ज’हाजमा रहेका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोट स्थित खानेपानीको तालिम केन्द्रमा राखिनेछ।