पुर्व राजदुतकी छोरीले गरिन् अमेरिकामा एकजनाको ह त्या

एजेन्सी। अमेरिकामा एक पुर्व राजदुतकी छोरीले छु’रा प्र’हार गरि एक व्यक्तिको ज्या’न लिएका छन् । घट’ना अमेरिकाको मेरिल्याण्ड राज्यको रकभिल शहरमा भएको हो । ह त्या लगत्तै उनलाई प्रहरीले प’क्राउ गरेको छ ।

२७ बर्षिय सोफिया नेग्रोपोन्टे अमेरिकी पूर्व राजदुत जोन नेग्रोपोंटेकि सुपुत्री हुन् । गुगल खोजका अनुसार पूर्व राजदुत जोनको जन्म बेलायतमा भएको हो भने उनि अंग्रेजी,फ्रान्सेली,ग्रिक ,स्पानिश र भियतनामी भाषा बोल्दछन। १९६० मा येल विश्व बिद्यालयबाट स्नातक गरेका थिए ।

राजदुत जोन सयुक्त राष्ट्र संघ ,इराक लगायतमा राजदुत भै काम गरेका छन् । उनकी छोरीलाई गत बिहिबार राति प्रथम श्रेणीको ह त्याको आ’रोपमा प’क्राउ गरिएको छ । उनले २४ बर्षिय युसुफ रासमुसेनको ह त्या गरेकी हुन् ।

उक्त समयमा राती हल्ला सुनिएको छिमेकिहरुले बताएका थिए । उनको श’वलाई परीक्षणको लागि बाल्टिमोर लागिएको एनबिसी ४ ले जनाएको छ।