धेरै दिन भयो वेवी तिम्रो फोन र एसएमएस आएको छैन…

काठमाडौं। माघ १० गते दुर्घट’नामा परेर नि’धन भएकी रमिलाकाे श्रीमान प्रकाश यतिबेला वियाेगमा छन् । आज अन्य जाेडीले प्रेम दिवस मनाईरहदा उनले आफ्नाे जाेडी नबने पनि अरु जाेडीलाई शुभकामना दिएका छन् । हेराै उनकाे मार्मिक स्टाटस

प्रकाशले लेखेका स्टाटस

मान्छे जस्तोसुकै किन नहोस् । मन लाई माया गर्ने मायाको कदर गर्ने एक राम्रो जोडी बनेर लाइभ सँगै बिताउन हिम्मत राख्ने हरेक प्रेमी जोडीहरु लाई प्रेम दिवसको शुभकामना ।

सात जनमको माया तिमीलाई बुढी सायद तेरो खुशी यो पापी दुनियाँले हेर्न सकेन है । तर यो जुनिमा मात्रै होइन फुच्ची सातै जनमसम्म तिमीलाई माया गरिरहन्छु यो मुटुमा त मात्र छस् । तेरो ठाउँ कसैले पाउने छैन बुढी ।

छाडेर गइस है । धेरै दिन भयो वेवी तिम्रो फोन र एसएमएस आएको छैन कसैको कल वा एसएमएस आएपनि आत्तिएर झट्ट हेर्छु कि तिमीले एसएमएस गरेउ कि भने । मेरो आँखामा मेरो आत्मामा बसेको छउ तिम्रो मायाको कदर गर्ने छुँ । सँधै बुढी दुनियाको सबै प्रेमीहरुलाई तिम्रो जस्तै माया गरुन यो मायाको अस्तित्व राखुन् । आइ लभ यू फरइभर मेरो मुटु मिस ग ब्याड्ली । ह्याप्पी भ्यालेन्टाइन डे मेरो फूच्ची ।