फरक किसिमको हँसाईले भाइरल भएका कृष्ण मिडियामा, भाइरल पुजालाइ समेत हँसाएर ढलाए (भिडियो)

काठमाडौ। पछिल्लो समय टिकटकमा सर्बाधिक भाइरल हाँसो हो कृष्ण रेउले को उनि एक चर्चित दोहोरी गायक हुन् । तर उनको खोजि खासै त्यति हुदैन मिडियामा यो समय भने उनको खोजि हुन थालेको छ कारण उनको हाँसो कै हो । एक साथीले उनि हाँसेको भिडियो टिकटकमा हालेपछि उनि एकाएक भाइरल भएका हुन् ।

रातारात भाइरल भएका रेउले र अर्की एक टिक टकमै भाइरल पुजा बस्नेत बीच मिडियामै हाँसो चलेको छ । बे’होस नै हुने सम्म हाँसेकी पूजालाई पनि कृष्ण रेउले को हाँसो ले तर्सायो कृष्ण रेउलेको हाँसो देखि चकित भएका दर्शक ले उनको गीत कतिको सुनेको छ हेरौ र १ घण्टा सम्म लगातार हास्न सक्ने उनि संग यो बिशेष हाँसो कुराकानी हेरौ :