बिल गेट्स दम्पत्तिद्वारा कोरोना भाइरसबि’रुद्ध लड्न १० करोड अमेरिकी डलरको सहयोग

एजेन्सी। घा’तक को’रोना भाइ’रसको संक्र’मण विश्वब्यापी फैलिदै गएपछि राहतका लागि विश्वकै धनी बिल गेट्सले १० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् । यो रकम भाइ’रस बिरु’द्धको भ्याक्सिन पत्ता लगाउन, भाइ’रस फैलावट रोक्न, बि’रामीको पहिचान र उपचार प्रभावकारी बनाउन प्रयोग गरिने भएको छ । बिल मेलिन्दा फाउण्डेशनको तर्फबाट उक्त सहयोग प्रदान गरिने भएको हो ।

यस्तै,को’रोनाको बारेमा सबैभन्दा पहिला विश्व समुदायलाई जानकारी दिने चिनीयाँ डाक्टरको पनि को’रोना भाइ’रसकै कारण मृ’त्यु भएको छ। चीनबाट फैलिएको को’रोना भाइ’रसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको को’रोना भा’इरस सं’क्रमणबाटै मृ’त्यु भएको छ । वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको मृ’त्यु’ भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

उनको स्वास्थ्यबारे वि’रोधाभासपूर्ण खबरहरु आइरहेका थिए। पछि वुहान सेन्ट्रल हस्पिटलले सामाजिक सन्जालमार्फत् उनको स्थिति ग’म्भीर रहेको भन्दै उनलाई जोगाउन हरसम्भव कोसिस गरिरहेको जानकारी दिएको थियो । पछि सरकारी आदेशअनुसार उनका स्वास्थ्य रिपोर्टहरु सार्वजनिक गरिएको थियो ।

चीनको सरकारी मिडियाका अनुसार डाक्टर लीले ३० डिसेम्बरकै दिन आफ्ना साथी डाक्टरहरुलाई सार्स जस्तै भा’इरसका सं’क्रमित वि’रामीहरु आफूले देखेको बताएका थिए । तर, स्थानीय प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

अन्ततः डाक्टर लीले भनेकै कुरा पुष्टि भयो । निमोनियाको लक्षण जस्तै देखिने र सार्ससँग मिल्दोजुल्दो को’रोना भा’इरसको कारण चीनमा पाँच सय ६० जनाभन्दा बढीको मृ’त्यु भइ’सकेको बताइन्छ । सरकारी तथ्यांकअनुसार २८ हजारभन्दा बढी मानिस यस भा’इरसबाट सं’क्रमित छन् ।

३४ वर्षीय लीलाई चिनियाँ सामाजिक सन्जाल प्रयोगकर्ताहरुले ‘हिरो’को संज्ञा दिइरहेका छन्, जसले सही समयमै मानिसहरुलाई स’तर्क गराउने काम गरेका थिए ।

यस्तै,चीन अनि विश्वमा नै को’रोना भाइ’रसको जालो फैलिँदै गएको समाचार सुनेपछि ती दम्पत्तीको मन बे’चैन छ। दुवैको मन अस्थिर बनेको छ। को’रोना भा’इरसले मान्छे मरिरहेको सुन्दा आफ्नो छोरीलाई केही भइहाल्छकी भन्ने ड’रले डे’रा जमाएको छ उनको मनमा। पछिल्लोपटक सहाना हिउँदे बिदामा आएकी थिइन्। करिब डेढ महिनाजति बसेर उनी डिसेम्बर १९ तारिखमा चीन उडेकी थिइन्।

‘मेरी छोरी त डेरामा एक्लै बसेकी छ रे, धेरै ड’राएकी छ नी, सरकारले खै कहिले ल्याइदिने हो?’ हसानाले निन्याउरो मुख लगाएर भनिन्। हसाना जस्तै चीनमा रहेका नेपालीहरुका अभिभावकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्नो गु’नासोको चाङ लिएर उभिएका थिए। बिहीबार बिहान ११ बजेदेखि ज्ञापनपत्र हातमा बोकेर मन्त्रालयका विभिन्न पदाधिकारीका धाउँदा उनीहरु थकित देखिन्थे। घरी प्रवक्ता घरी मन्त्रीको कोठामा आफ्ना आग्रहको सुनुवाइ होस् भन्ने आशाले छिर्थे। तर भित्र कसैको पनि जवाफ नआउँदा आ’क्रोश तथा नि’राशापूर्ण अनुहरा लिएर आउँथे।