गायिका आस्था राउतले गरिन् प्रहरीसमक्ष आत्मसमर्पण, प्रहरीले लगे वीर अस्पताल

काठमाडौं। गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ड्युटीमा खटिएकी एक महिला प्रहरी जवानमाथि अ’भद्र व्य’वहार गरेको आ’रोप लागेकी उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

अ’भद्र व्यवहारसम्बन्धी कसुरमा राउतवि’रुद्ध प’क्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई साेमबार प्रहरीसमक्ष आ’त्म’स’मर्पण गराइएको हो ।

राउतलाई प्रहरीले अहिले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । उनीवि’रुद्ध अ’भद्र व्यवहारसम्बन्धी कसुरमा मु’द्दा चल्नेछ । प्रहरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मु’द्दा नचलाउने संकेत गरेको थियो ।