जसले रविलाई न्याय दिलाए…

काठमाडौँ। पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा दुरुत्साहन कसुरमा मुद्दा चलाइएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई चितवनका मुख्य न्यायाधीश हेमन्त रावलले सफाइ दिएका छन ।

एकजना फेसबुक प्रयोगकर्ता रमा ओलि लेख्नुहुन्छ :

रबि लामिछाने दाई को मुद्दाको छिनोफानोमा कतिका खलखली पसिना आएका छन् डन भनाउदाहरु हल्लिएका छन् डनगरीहरू का धम्की आएका त पकै हुन नआएका भन्न सकिन्न त्यस्ता बकम्फुसे धम्कीहरू लाई चिब्लो ढुङ्गामा माछो पछ्छारे झै पछ्छारेर सर्वोच्च अदालतका सहायक प्रवक्ता न्यायाधीश हेमन्त रावल सरले न्याया जिबित भएको आज जनतालाई पुष्टि गराइ दिनुभयो। हेमन्त रावल सरलाई मेरो र आम जनताको तर्फबाट सलुट छ।

देशमा न्याय मरिसकेको छ भनेर रबि लामिछाने दाई प्रति षड्यन्त्र रच्चने न्यायाका लागि राजनीतिक भागबन्डा र आफ्ना नातागोता मान्छे खोज्ने प्रचण्डे दानबहादुर मल्ल शेरे किशोर श्रेष्ठ खेम भण्डारी जस्ता गद्दारी आत्मा घातिहरूलाई सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावल सरले गतिलो झटारो सहितको उदाहरण दिनुभयो! फेरीपनि तनक्क तन्केर हेमन्त रावल सर प्रति सलुट छ।

रवि लामिछानेलाई न्याय दिनुहुने न्यायमूर्ती श्री मान हेमन्त रावलज्यू प्रति मुरी मुरी धन्यबाद ज्ञापन गर्दछु। न्यायका लागि चितौनको सडकमै उत्रिनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुप्रति शिर झुकाएर प्रणाम गर्दछु तथा रबि लामिछाने भाईलाई हार्दिक बधाई दिन चाहन्छु।