‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको ब्रान्ड एम्वेस्टर तथा कलाकार पुष्पा पाण्डेको नि’धन

काठमाडौं। ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको ब्रान्ड एम्वेस्टर तथा फिल्म कलाकार पुष्पा पाण्डेको असमायिक नि’धन भएको छ। लामो समयदेखि क्यान्सर रो’गबाट ग्र’सित पाण्डेको जनकपुरस्थित बिनयतारा फाउन्डेसन क्या’न्सर सेन्टरमा उपचारको क्रममा बिहिबार नि’धन भएको हो।

पाण्डेलाई विगत पन्ध्र दिनदेखि क्या’न्सर सेन्टरमा भर्ना गरि उपचार गरिएको थियो। उपचारकै क्रममा उनको नि’धन भएको पारिवारजनले बताएका छन्। समाजिक क्षेत्रमा समेत योगदान पुर्याउदै आएकी पाण्डे फिल्म क्षेत्रमा पनि सकृय थिइन्।

‘पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका नगवा १६ घर भएकी पाण्डे अभिनय तथा कला क्षेत्रमा निकै नै चर्चित स्थानीय कलाकार थिइन्।

बिगत २० बर्षदेखी सकृय रहेकि फिल्म क्षेत्रमा उनले नेपाल तथा भारतको भोजपुरी फिल्म क्षेत्रमा दर्जनौ नेपाली, मैथिली तथा भोजपुरी फिल्म अभिनय गरि सकेकी छिन्। यता उनको नि’धनकै दिन प्रदेश सरकारले चलाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तरगत छोरी शिक्षा विमा सप्ताहव्यापी शिविरको शुभारम्भ भएको छ।

यो पनि पढ्नुस …

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।