बँदेलले ग्यास स्टेसनमा छिरेर भेटेजति सबैलाई हान्दै लडाएपछि… (भिडियो)

एजेन्सी। भारतको उत्तर प्रदेशमा एउटा बँदेलले आ’तं’क मच्चा’एको छ। डिसेम्बर ३० तारिखका दिन उत्तर प्रदेशस्थित सुल्तानपुरको ग्यास स्टेसनमा बँदेलले आतंक मच्चाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

बँदेलले बाटोमा देखेजति सबै मानिसलाई थुतुनोले हिर्का’एर ल’डाएको थियो। यस घ’टनाको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा मानिसहरुले बँदेललाई हिर्काउन खोज्दा आ’तं’कित बँदेलले मानिसहरुलाई थुतुनोले हिर्काएर लडा’एको देखिएको छ।

बँदेलको आ क्रम णबाट एक व्यक्ति घा’इते भएको बताइएको छ। बँदेल मानिसहरुलाई आ’क्र मण गरी वे’पत्ता भएको जनाइएको छ।

भिडियो हेर्नुहोस: