बिगतमा ‘झारपात पावर’मा सभामुख भकुरेकै हाे, शिवमाय किन नहुने ?

काठमाडौं। सत्तारूढ दल नेकपाका नेता तथा युवाहरुका लाेकप्रिय बाैद्दिक व्याक्तित्वकाे छवि बनाएका नेता लेखनाथ न्याैपानेले उपसभामुख डा. शिबमाया तुम्बाहाम्फेलाई बनाए हुने अभिव्यक्ति दिएका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आफ्नो पद(आफ्नो पदका लागि आफै यसरी मरिहत्ते गर्नु कम्युनिस्ट संस्कृति नभएको तर्क गर्दै तर उनी भन्दा कयौं कनिष्ठ ले कम्युनिस्ट काे नाममा यस्तै पद भकुरेकाे दावी गर्दै लेखेका छन् ‘कम्युनिस्टका नाममा अरूहरू कैयौंले यसरी नै पद भकुरेका हुन्/छन्) का लागि जति/जसरी अडान लिएकी छन्, त्यसरी नै MCC लगायत राष्ट्रहित विरुद्धका बिषयमा अडान लिने बुझाई हो भने शिबमाया तुम्बाहाम्फेलाई सभामुख बनाए हुन्छ’

उनी थप लेख्छन् ‘विगतमा कस्ताकस्ता झारपात पावरको भरमा सभामुख भकुरेको सन्दर्भमा शिबमाया सभामुख बन्न किन नहुने ? भन्दै प्रति प्रश्न गरेको छन् ।

हेर्नुस् स्टाटस