युवतीको गो’प्य अंगमा ७ इन्च लामो बोतल देखेपछि चिकित्सक आश्चर्य

एजेन्सी। चीनमा चिकित्सकले पेट दुखेर अस्पताल आएकी एक युवतीको गो प्य अंगबाट एक बोतल निकालेका छन् । हिडडुलमा समस्या भएपछि अस्पताल आएकी उनले सामान्य अवस्थामै कम्मरमुनीको भागमा दुखेको बताएकी थिइन् ।

चिकित्सकले बिरामीको तत्काल नै एक्सरे गर्न लगाए । एक्सरे हेर्दा चिकित्सक नै आश्चर्यमा पर्नेगरी बोतल फेला पर्यो । ७ इन्च लामो बोतलका कारण उनी अस्पताल आएको तथ्य सार्वजनिक भयो ।

चिकित्सकहरुले युवतीको श ल्यक्रिया गरेर गो प्य अंगबाट बोतल निकाले । त्यसपछि बिरामी नर्मल अवस्थामा पुगिन् । युवतीले एकदिन आफ्नो गोप्य अंग चिलाएकाले बोतलले चिलाइ मारिरहेकी थिइन् । त्यसै क्रममा बोतल गोप्य अंगमा पुगेको थियो । तर अरुले के भन्छन् भन्ने डरका कारण युवतीले यो कुरा परिवारका सदस्यलाई लुकाएकी थिइन् । डेलिमेलकाअनुसार युवतीको गोप्य अंगमा पुगेको बोतल लामखुट्टे मार्न प्रयोग गरिने औषधिको थियो ।