घाटमै पुगेर प्रहरीले लियो श’व नियन्त्रणमा

काठमाडौं। बारामा ज लाउँदै गरेको श वलाई प्रहरीले शुक्रबार निय न्त्रण मा लिएको छ । ह त्या पछि महिलाको श वलाई ज ला उँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई निय न्त्र णमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको श वलाई अनुसन्धानको लागि निय न्त्र णमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

श्रीमान् र श्रीमतीबीच झ गडा हुँदा श्रीमतीलाई मा रेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको श वलाई जला उँदै गरेको खुलेपछि श वलाई निय न्त्रणमा लिएको उपरीक्षक खनालले बताए । श व पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृत कका श्रीमान्, सासू ससुरा सबै फ रार रहेको हुँदा घ ट नाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । मृत कको माइती मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको हो ।

माइती पक्षले नै सो घट नाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मा र्ने गरेका कयौँ उदाहरण भेटिन्छ । दोषीलाई कडाभन्दा कडा कार वाही हुनु पर्दछ अनि मात्र सुधार हुन्छ महिला अधिकारकर्मी बबिता जसवालले भनिन् ।