साथी भेट्न भन्दै आएर बहिनीसंग यौ न सम्ब’न्ध राखेको देखेपछि…

काठमाडौं। साथीको नाताले आउने जाने गरेको ब्यक्ति नै बहिनीसंग शा रि रीक स म्पर्क गर्दै गरेको भेटिएपछि ह त्या भएको छ । बहिनीसँग शा री रिक स म्बन्ध राखेको आरोपमा चितवनमा एक युवाले साथीको ह त्या गरेका हुन् ।

पटियानीका यमकुमार महतोले बहिनीसँग सम्बन्ध राखेको भन्दै अन्य साथीको सहयोगमा ज्यान लिएका हुन् । भरतपुर–२७ का अविनाश महतोको गत १२ मंसिरमा ज्यान लिइएको हो । यमकुमारले अन्य साथीसंग सहयोग लिएर अविनाशलाई चिर्प टले हा नेर ह त्या गरेको रह स्य खुलेको छ । उनले साथीको सहयोगमा खाल्डो खनेर श व पुरेका थिए । मृ तक अविशानका बाबु कालीरामले छोरा हराएका भन्दै जा हेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले पटियानी नजिकै खोला किनारमा अविनाशको श व स डेको अवस्थामा फेला पारेपछि घ टनाको रह स्य खुलेको हो ।

प्रहरीले घट नामा संलग्न यमकुमारसँगै उनका साथीहरु दीपेन्द्र महतो, वनोद महतो र विजय महतोलाई पनि प क्राउ गरेको छ । यमकुमारकी बहिनी र मृ तक अविनाशबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफूहरु रातिको समयमा घर नजिकै शा री रिक सम्पर्क गरिरहेका बेला दाजुले देखेपछि कु टेर अविनाशको ज्यान लिएको बयान युवतीले दिएकी छन् । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले चारैजनालाई जिल्ला अदालतको आदेशमा पुर्प क्षका लागि थु नामा राखेर क र्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको बताए।