सस्तो र धेरै माइलेज दिने हिरो मोटरसाइकलको नयाँ मूल्य सार्बजनिक

काठमाडौँ। सस्तो र धेरै माइलेज दिने भनेर चिनिने भारतीय ब्राण्डको मोटरसाइकल हिरोले मूल्यमा केहि परिमार्जन गरेको छ। नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले बिभिन्न १५ भेरियन्टका स्कुटर तथा मोटरसाइकलको मूल्य तोकेको छ ।

सबैभन्दा सस्तो भनिएको स्प्लेन्डर प्लस बाइकको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ देखि सबैभन्दा महंगो एक्सपल्स २०० मोटरसाइकलको मूल्य ३ लाख ८५ हजार रुपैयाँ रहेको छ । तल मोडल अनुसारको मूल्य हेर्नुहोस :