बिश्वकै यस्तो अनौठो ठाउँ, जहाँ आमाकै अगाडि मनाइन्छ सुहागरात

एजेन्सी। हाम्रो लागी यौ न आवश्यक छ । धेरैजसो मानिसहरु यौ नसम्बन्धि कुरा गर्दा पनि लजाउने गर्छन् । तर मानवजातिका लागी यौ न आवश्यक कुरा हो । समाजमा यौनसम्बन्धि निश्चित मापदण्ड हुन्छन् । यौ नसम्बन्धि मापद’ण्ड समाजपिच्छे फरक हुने गर्छन् । हाम्रो समाजमा एक अर्कामा यौ न सम्बन्धि कुरा गर्न अप्ठ्यारो मनिन्छ ।

आमाबुवाका अगाडि यौ नसम्बन्धि कुरा गर्नु राम्रो मानिदैन । तर यस्तो देश पनि छ जहाँ आमाकै अगाडि छोरीले सुहागरात मनाउदा पनि केही फरक पर्दैन । हामिकहाँ सुहागरातको कुरा गोप्य राखिन्छ । सुहागरातको कुरा अरुलाई खोल्नु असभ्य मानिन्छ । तर कोलम्बियामा भने फरक परम्परा छ । यस ठाउँमा सुहागरातको समयमा आमालाई साक्षी राख्नुपर्छ ।

बिहेपछी पतिसँग छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । जब सम्म सुहागरात सकिदैन आमा कोठा भित्रै हुन्छन् । छोरीले आमाकै अगाडि सुहागरात मनाएपछी मात्रै छोरीको विदाइ गरिन्छ । त्यस्तै फ्रन्समा पनि एक अनौठो चलन छ । यस ठाँउमा बिबाहपछी दुलाहा दुलही सुहागरात मनाउदा घर र छिमेकीले भाडा बजाएर होहल्ला गर्ने गर्छन् ।