दुबई पुलिसको जागिर छाडेर लोकल कुखुरा पाल्दै अनिता, आम्दानी मनग्ये (भिडियो)

काठमाडौं। माओवादी शान्ति प्रकृयामा आउन भन्दा एक बर्ष अगाडी उनी नेकपा माओवादीमा लागिन् । माओवादी सिद्धान्त बुझेर उनि बि’द्रोहमा होमिएकी भने होइनन् । त्यती बेला सरकार र माओवादी दुवै पक्षले उनको घरमै पुगेर दु’ख दिन्थे । त्यहि दुख सहन नसकेर १२ बर्षकी अनिता स्याङ्बो (अनु) ज’नमुत्ति सेनामा लागिन् ।

उनि १ बर्षसम्म ब’न्दुक बोकेरै लागिन। धेरै ठाउँमा तत्कालिन साहि नेपाली सेनासँग बालबाल बाचिन। ड’रडरै माओवादी बनेकी अनु पछि पार्टीकी बफादार से’ना बनिन। पार्टी शान्ति प्रकृयामा आएपछि माओवादीको (जन मुक्ति सेनासँगै उनि पनि शिविरमा बसीन् । ‘अब बाहिर बसेर मुलुक बनाउन पर्छ’ उनले शिविरमा बस्दा सोच्न थालिन् ।

समाजमा पुनःस्थापित हुन उनले जनमुक्ति सेनाबाट स्वएच्छिक अवकाश लिईन। पछि उनि वैदेशिक रोजगारीको लागि दुबई गईन् । उनले दुबई पुलिस भएर काम गरिन् । राम्रो तलब पाउने भएकाले केहि रकम बचत पनि गरिन् । अनुले दुबईमा कामाएको पैसाको सदुपयोग गर्दै अहिले आफ्नै ठाउँमा कृर्षी कर्म लागेकी छन् । थप भिडीयोमा हेर्नुहोस: