दुर्घ’टनामा घाइते भएकालाई उद्दार गर्न हेलिकप्टर लिएर पुगे पूर्वमन्त्री विष्ट

काठमाडौं । बाग्लुङ बडिगाड–७ मा दुर्घ’टनामा घा’इते भएकालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा ग’म्भीर घा\इते भएका तीन जनालाई काठमाडौैं ल्याइएको हो ।

नवलपरासी बर्दघाटका जीवन कार्की, रोल्पा घर, इस्मा माइती भएकी नीमा कार्की, इस्माकै हिमाल कार्कीलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

पूर्वमन्त्री गोकर्ण विष्ट दुर्घ’टनाका घाइतेलाई दिन हेलिकोप्टर लिएर बडिगाड पुगेका थिए । बाग्लुङको बडिगाड दुर्घ’टनामा चालकसहित १४ जनाको घ’टनास्थलमै मृ त्यु भएको थियो । एकजनालाई बडिगाड खोलाले बगाएर वे’पत्ता बनाएको छ । जीपमा १८ जना सवार थिए ।