नेकपा दुई समुहमा बिभाजित ! प्रचण्ड २७ ओली ९, (नामावली सहित)

काठमाडौं। सत्तारुढ दल (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टीभित्रै अल्पमतमा मात्रै होइन निकै कम्जोर बन्दै गएको (नेकपा)निकट स्रोतको दावी छ । पार्टीका ४५ स्थायी समिती सदस्य मध्य प्रचण्ड २७ जना सहित हाबी भएको बताइएको छ । भित्र राजनीतिक रुपमा प्रभाव पार्न सक्ने मानिएका ३६ नेता मध्य २७ जना प्रचण्ड सगको मोर्चामा सहभागी बनेको स्रोतको दावी रहेको छ ।

बैठकमा राजनीतिक रुपमा प्रभाव पार्न सक्ने नेकपा नेताहरुको लिस्ट पनि बनाइएको श्रोतले जनाएको छ । ति नामहरुको सुची यस्तो रहेको छ ।

नेताहरुको लिस्ट यसप्रकार छ ।

प्रचण्ड समुह
१)माधवकुमार नेपाल
२) झलनाथ खनाल
३) बामदेव गौतम
४) नारायणकाजी श्रेष्ठ
५) वर्षमान पुन
६) गणेश शाह
७) गिरीराजमणि पोखेरल
८) अग्नी सापकोटा
९) जनार्दन शर्मा
१०) देवेन्द्र पौडेल
११) शक्ति बस्नेत
१२) टोपबहादुर रायमाझि
१३) हरिबोल गजुरेल
१४) लेखराज भट्ट
१५) मातृका यादव
१६) पम्फा भुसाल
१७) रामबहादुर थापा
१८) भीमबहादुर रावल
१९) अष्टलक्ष्मी शाक्य
२०) सुरेन्द्र पाण्डे
२२) घनश्याम भुसाल
२३) बेदुराम भुसाल
२४) रघुजी पन्त
२५) युवराज ज्ञवाली
२६) भीम आर्चाय
२७) मणि थापा

ओली समुह
१) विष्णु पौडेल
२) ईश्वर पोखेरल
३) पुथ्वीसुब्बा गुरुङ
४) प्रदीप ज्ञवाली
५) विष्णु रिमाल
६) शंकर पोखरेल
७) मुकुन्द न्यौपाने
८) सुवास नेम्वाङ
९) सत्यनारायण मण्डल