चलचित्र ‘पुरानो बुलेट’को अफिसियल ट्रेलर सार्वजानिक (भिडियो)

काठमाडौँ। चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ। अशोक कुमार राई, टिकाराम राई, विरेन साँवा र दिपेन लिम्बुको निर्माणमा बनेको चलचित्रको ट्रेलर आइतबार रिलिज भएको हो।

निर्देशक भीषण राईको निर्देशन रहेको यो चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्वु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखीया, शिरोमणी दवाडी, बारात लिम्वु, बादल श्रेष्ठ, करण धिताल, लक्षणा राई, प्रदिप फुयांल र युडी गुप्ताको मुख्य भूमिका रहेको छ। हेर्नुस् ट्रेलर।