कश्मिरमा भएको डरलाग्दो आक्रमणको सिसिटिभी फुटेज सार्बजनिक, मुटु दह्रो बनाएर हेर्नुहोस् ! (भिडियोसहित)

काठमाडौँ, ५ फागुन । भारतस्थित कशमिरमा विहिवार भएको आतंकवादी हमलाको सिसिटिभी फुटेज सार्बजनिक भएको छ।

उक्त घटनामा ४४ जना अर्ध सैनिकको ज्यान गएको थियो । यस घटनाको चौतर्फी विरोघ भई रहदा नेपालको विभिन्न शहरहरुमा पनि विरोध प्रर्दशन भएको छ ।

काठमाडौं, सलार्ही , बिरगन्ज र महोतरीमा घट्नाको विरोध गर्दै स्थानियहरुले दोसीलाई कार्वाही गर्न माग गर्दै प्रर्दशन समेत गरेको जनाएको छ ।

त्यस्तै नेपालको नागरिकहरुले घटनामा ज्यान गुमाएका जवानहरूप्रति मैनवती बालेर श्रद्धाञ्जली व्यक्त गरेको छन ।

हेर्नुस उक्त डरलाग्दो भिडियोको फुटेज