मलेसियामा उठेको पैसाले नेपाल फर्किनै हम्मेहम्मे, कार्यक्रममा सहभागी कलाकारलाइ पनि पैसा दिन नपुग्ने अवस्था !

काठमाडौं। धुर्मुस -सुन्तलिले मलेसियामा आयोजना गरेको कार्यक्रममा सोचेभन्दा एकदम थोरै पैसा उठेको छ। डा. एलिया अर्यालको ट्वीट मार्फत भन्नुपर्दा कार्यक्रममा उठेको पैसाले प्लेनमा नेपाल फर्किन पनि हम्मेहम्मे पर्ने अबस्था देखिएको छ र कार्यक्रममा सहभागी कलाकारहरुलाइ पारिश्रमिक दिने रकम पनि उठ्न सकेको छैन ।

यो खबर धुर्मुस सुन्तली फाउन्डेसनका लागि अलि दुखद नै खवर हो किनभने तेत्रो ठूलो सन्कल्प बोकेर काम सुरु गरेको पहिलो कार्यक्रम मलेसियाबाटै उनिहरु निराश हुने अबस्था आयो भने, यो देशका निमित्त यो दुखद कुरा नै हुन सक्छ। एक त धुर्मुस सुन्तलिले गर्ने यो कामको बिरोध नै बढी आएको छ किनकी बिकास निर्माणका काम उनिहरुले गर्ने भएसी सरकारको के काम अनि नागरिकको लगानी उठाएर गर्ने अनि सरकारलाइ हस्तान्तरण गर्ने भएसी के काम भनेर चर्को आलोचना भएको छ।

डा एलिया अर्यालले आफ्नो टुइटरमा यसरी लेखेकी छिन् ।