र्याप गर्ल करिश्मा बिष्टले सार्बजनिक गरिन प्रेमी, भन्छिन – ११ पढ्दा जंगलमा यस्तोसम्म गरें (भिडियो)

काठमाडौँ। अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता नेपाल आइडलको दोस्रो संस्करणबाट केही प्रतियोगीले छोटो समयमा नै आफ्नो छाप छोड्न सफल भए र लाखौँ फ्यान कमाए।ती मध्ये एक हुन् धनगढी अडिसनबाट नेपाल आइडलमा छनोट भएकी १७ वर्षे किशोरी करिश्मा विष्ट। अडिसनमा विष्टले यस्तो र्‍याप गाइन् की सबै जजहरू चकित परे ।

उनले आफ्नो जीवन र युवापुस्ताको विषयमा र्‍याप बनाएर स्टेजमा प्रस्तुत गरेका थिए जुन सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो। उनी नेपाल आइडलको थिएटर राउन्डबाट बाहिरिए पनि छोटो समयमा आफूलाई चिनाउन सफल भइन्।

केही समय अगाडि अत्तरियाकी बिस्टको पहिलो रेकर्डेड गीत ुइको नि लाग्यो। नेपाल आइडलको युट्युबबाट सार्वजनिक भएको थियो। उनले हालै गुल्मीमा आयोजना गरिएको एक कार्यक्रममा आफ्नो प्रस्तुति दिइन्। उनले कार्यक्रममा गीत मात्र गाइनन् आफ्नो नृत्यले सबैलाई मनोरञ्जन दिइन्।

बेला बेलामा विभिन्न रुपमा युट्युबमा झुल्किरहने करिश्मा यसपटक भने अलिक फरक विषय लिएर उपस्थित भएकी छिन। हेर्नुस उनीसंग गरिएको रमाईलो कुराकानी: