आलमको पक्षमा ब’हस गर्ने वरिष्ठ अधिवक्ता थापालाई ह’टाउन माग गर्दै सर्वोच्चमा नि’वेदन !

काठमाडौं। जि’उँदै मा’न्छेलाई इ’टाभट्टामा ज’लाएर मा’रेको अ’भियोग लागेका काँग्रेस सांसद मो’हम्मद अ’फ्ताव आ’लमको प’क्षमा ब’हस गर्ने बरिष्ट अधिवक्ता शम्भु थापालाई आफ्नो कानुन व्यवसायीबाट ह’टाउँन मा’ग गर्दै एक प्रहरी ले सर्वोच्चमा नि’वेदन दिएका छन्।

प्रहरी जवान दिपेन्द्र चन्दले आफ्नो कानुन व्यवसायीबाट ह’टाउन मा’ग गर्दै नि’वेदन दिएका थिए ।प्रहरी ज’वान चन्दले सु’रक्षाकर्मीको १६ बर्षे पेन्सन कायम रहनुपर्ने मा’ग राख्दै सर्वोच्चमा रि’ट नि’वेदन दिएका थिए।अधिवक्ता थापाले भने उक्त निवेदनको प’क्षमा व’हस गरिरहेका थिए ।

चन्दले पहिले आफ्नो अधिवक्ता थापाप्रति अ’गाध माया र प्रेम भएका कारण आफ्नो रि’टमा उनलाई नि’युक्त गरेको भएपनि पछि जि’उँदै मानिसलाई ज’लाउने आ’लमको प’क्षमा पनि थापाले व’हस गरेका कारण आफुले उनी माथि गरेको माया र सद्भाव समाप्त भएको भन्दै आफ्नो कानुन ब्यवसायीवाट ह’टाउन उनले सर्वोच्चमा नि’वेदन दिएका हुन् ।

आ’लम जस्ता अ’भियुक्तको प’क्षमा ब’हस गर्ने अधिवक्ता थापाले हजारौं नि’मुखा प्रहरी जवानको प’क्षमा कु’शलतापूर्वक ब’हस गर्न नसक्ने चन्दले नि’वेदनमा उ’ल्लेख गरेका छन् । रौतहटको राजपुर ब’म का’ण्डको आ’रोपमा नेपाली कांग्रेसका सांसद आ’लम पक्राउ परेका थिए ।