नेपाली फिल्मबाट टाढिनुको कारण खोलिन् निरुताले

काठमाडौं। एक समय थियो जतिबेला अभिनेत्री निरुता सिंहलाई फिल्ममा लिन निर्माताहरूको लाइन लाग्थ्यो। निरुताको नाममै वितरकहरू फिल्म किन्थे। सन् १९९४ देखि करिब १ दशक निरुताले नेपाली फिल्म क्षेत्रमा आफूलाई ‘लि’डिङ ले’डी’का रुपमा उ’भ्याइरहिन्। पहिलो फिल्म गर्नासाथ फिल्म क्षेत्रमा उनको मा’ग यसरी बढ्यो कि पछाडि फर्केर हेर्नै परेन। यसरी नाम र दाम दुवै क’माइरहेकै बेला निरुताले ए’क्कासि फिल्म जगत र दर्शक सबैलाई अ’चम्मित पार्ने गरी क’ठोर नि’र्णय गरिन्, फिल्म क्षेत्रबाट टा’ढा हुने।

सन् २००८ को अ’न्त्यतिर नेपाल छा’डेर मुम्बई बस्ने नि’र्णय गरिन्। क्यामेराबाट टा’ढा हुनु पक्कै उनलाई स’हज थिएन। धेरै त’ड्पिइन्, रो’इन् फिल्म स’म्झिएर, सु’टिङ सेट मि’स गरेर। केही दिनअघि वीरगन्जमा आ’योजना भएको नेपाल चलचित्र स्व’र्णिम म’होत्सवमा स’हभागी हुन उनी मुम्बईबाट नेपाल आइपुगेकी थिइन्। वीरगन्जकै दियालो होटलमा उनको बसोबास थियो। नेपाली फिल्मसँग टा’ढिँदाको पल स’म्भिएर निरुताका आँखाबाट आँसु झ’रेका थिए। उनि भन्छिन् -नेपाली फिल्म इ’न्डस्ट्री भनेको मेरो प’हिचान हो।

मलाई बनाएकै नेपाली दर्शकले हुन्, यहाँको इ’न्डस्ट्रीले हो।ने पाली फिल्मसँग मेरो जुन से’न्टिमेन्ट जो’डिएको छ, त्यो निकै ग’हिरो छ। संसारको जुनसुकै कुनामा पुगेपनि, जुनसुकै उद्योगमा पुगेपनि मलाई चिन्ने नेपालकै हि’रोइन भनेर हो। जतिबेला म यहाँ काम गर्थेँ त्यतिबेला धेरै चलचित्र १६ ए’मएममा खि’चिन्थ्यो। सु’पर सि’क्सटिनमा पनि खि’चिन्थ्यो तर ए’कदमै क’म। सि’नेमास्कोप प्र’विधिबाट त आ’कलझुकलमात्रै फिल्म बन्थ्यो। ‘वा’न्स इन अ ब्लु’मुन’ भनेजस्तै। त्यस्तोमा क्वा’लिटी पनि भ’यंकर आँ’उदैनथ्यो।

फिल्म पनि सानो बजेटमा बनाइन्थ्यो। त्यही ३०–४० लाख। ६० लाखभन्दा बढी लाग्यो भने त्यो त ‘ओ’भर बजेट’को फिल्म हुन्थ्यो। त्यो समयबाट सुरु भएको हो मेरा फिल्म करिअर। आज त प्रविधिको धेरै नै विकास भइसक्यो। सबै डि’जिटलाइज्ड भइसक्यो।आज मुम्बई बसेर यो सब देख्दा निकै ग’र्व म’हसुस हुन्छ। किनभने यो नेपाली फिल्म इ’न्डस्ट्री भनेको मेरो घर जस्तै हो, मेरो जि’न्दगी हो, मेरो स’बथोक हो।