हरिवंशको जन्मदिनमा दिपाश्री र माग्ने बुढाले यस्तोसम्म गर्न भ्याए (भिडियो)

काठमाडौ । हास्यकलाकार हरिवंश आचार्यले आज आफ्नो जन्मदिन मनाएका छन् । नेपाली हास्य कलाकारहरुको उपस्थितिमा जन्मदिन कार्यक्रम आयोजना गरिएको हो ।

हरिवंश आचार्यलाई प्राय कलाकारहरुले आफ्नो आफ्नो तरिकाले शुभकामना दिएका छन् । दिपाश्री निरौला र माग्ने बुढाले भने देउडा गित गाएर जन्मदिनको शुभकामना दिएका छन् जुन एक रोचक थियो । दिपकराज गिरिले हरिवंश आचार्यलाई आफ्नो विश्वविधालय भनेर सम्मान समेत दिएका छन् । हरिवंश आचार्यले सबैलाइ धन्यवाद समेत दिएका छन् ।