आलियाको ‘अण्डर वाटर’ बो’ल्ड फोटोशुट (फोटोफिचर)

एजेन्सी। पछिल्ला दिनहरुमा बलिउडमा अण्डर वाटर फोटोशुट नयाँ फेशन बनेको छ । यो नयाँ फेशनबाट अभिनेत्री आलिया भट्ट पनि टाढा रहन सकिनन् ।

एक म्यागेजिनका लागि गरिएको फोटो शुटमा उनले पनि अण्डरवाटार शैलीलाई नै रोजिन् । जुन तस्विर अहिले सामाजिक संजालमा भाइरल बनेका छन् ।

हेर्नुहोस् तस्विर: