बाबुराम र सारदा एक नम्बरको दलाल हुन् भन्दै अमेरिकाबाट दोश्रो श्रीमती मिडियामा

काठमाडौं। अहिले सामाजिक संजालमा अघोर बाबाको निक्कै चर्चा हुन्छ । उनको हरेक गतिबिधी सामाजिक संजालमा हाँसोका साथ हेर्ने गरिन्छ । अझ बाको बोली गफको निक्कै प्रसम्सकपनि छन् । उनी रमाईला र समसमयइक बिषयमा कुरा गर्न माहिर भएका कारण उनको समर्थनमा धेरै जसो युवा युबती देखिन्छन् । उनै बाबाले बिहे गरेको कुराले धेरै अचम्मित् भएका थिए । कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनएका थिए । अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित गराउने कुरा बाहिरियो ।

अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हो । अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चामा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि मिना (नाम परिवर्तन) अहिले मिडियामा आएकी छिन् । एक महिला जो आफ्नो परिचय लुकाउन चाहन्छिन् उनी पनि सारदाको कर्तुत सहित मिडियामा आएकी थिईनं ।

यसैबीच सारदा पाण्डे र उनका पहिलो श्रीमान बाबुराम पाण्डेको बारेमा बाबुरामकि दोस्रो श्रीमती रेणु पनि मिडिया आएकी छिन्। अमेरिकाबाट टेलिफोन मार्फत कुराकानी गर्दै उनले सारदा र बाबुराम पाण्डेको कर्तुतको बारेमा बोलेकी छिन् । उनले टेलिफोनबाटै सारदा र बाबुरामको बारेमा सबै कुरा खुलासा गरेकी छिन् । उनले बाबुराम र सारदा दुवै एक नम्बरको दलाल हुन् भनेकी छिन्। हेरौँ बाबुराम पाण्डेकि दोश्रो श्रीमती रेणुसंग सानुबाबु सिलवालले गरेको टेलिफोन अन्तर्वार्ता तलको भिडियोमा ।