ऋषि धमला क्यानडा पुगेर श्रीमतीसँग रोमान्स (फोटो)

काठमाडौं। नेपालका बरिस्ठ पत्रकार ऋषि धमला क्यानडा पुगेकी श्रीमतीलाई भेट्न तिहारको अवसर पारेर केहिदिन अगाडि धमला पनि क्यानडा उडेका थिए । वरिष्ठ पत्रकार ऋषि धमला र पत्नी एलिजा गौतमले क्यानडा पुगेर रोमान्टिक तस्बिर सार्वजनिक गरेका छन् । छोरी एरिका धमलाको हात उपचार गर्न क्यानडा पुगेकी श्रीमतीलाई भेट्न तिहारको अवसर पारेर केहिदिन अगाडि धमला पनि क्यानडा उडेका थिए ।

धमला र उनकी पत्नी एलिजा सङै आफ्नि छोरी शीत निकै नै रमाउदै गरेके तस्बिर एलिजा को फेसबुक बाल मा देख्न सकिन्छ । एस्तै गरेर धमलाई नेपाल फर्निने भने उनले जान्कारी दिएका छैनन । धमलाई आफ्नी श्रीमती सँग रमाउदा निकै नै खुसी को मोड देखिन्छ । बरिस्ठ पत्रकार ऋषि धमला क्यानाडा पुगेपछी उनले आफ्नी श्रीमती शीत रोमान्स गरेको तस्बिर फेसबुक बाल मा हालेका छन । तेस तस्बिर ले आफ्नी छोरी पनि निकै नै खुसी भएको तस्बिर मा देख्न सकिन्छ ।

होम प्रोडक्सनको चलचित्र अनुरागबाट रजतपटमा डेव्यु गरेकी एलिजाको पहिलो चलचित्र नै फ्लप भएपछि, अहिले सामाजिक कार्यतिर ध्यान दिएको देखिन्छ । हामिले बरिस्ठ पत्रकार ऋषि धमला र उनकी पत्नी एलिजा को केही रोमन्स तस्बिर देखाउने छौ । हेर्नुहोस उनका परिवार ले रोमानस गरेका केही तस्बिर हरु