नेकपा नेताको ब’दमासी : पहिले फकाएर बिहे गरे, अहिले घरबाट निकाले

कालिकोट। नेपाल कम्प्युनिष्ट पार्टी कार्यालय कालिकोट सचिव दानबहादुर शाहीले कान्छी श्रीमतीलाई घर निकाला गरेका छन्।

११ महिना अघि विवाह गरे घर भित्र्याएकी सान्नीत्रिवेणी गाउँपालिका–१ माइती भएकी २० वर्षीया गीताकुमारी जैसीलाई तीन महिनाको छोरोसहित उनले घर निकाला गरेका हुन् ।

पूर्वएमालेका जिल्ला सचिवालय सदस्य शाहीले खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा लामो समयदेखि इलेक्ट्रोनिक्स पसल चलाउँदै आएका छन् । पूरा पढ्नुहोस…