दुई घण्टा उकालो हिँडेर रुखमा चढे पछी बल्ल मोबाइलमा कुरा

टेलिफोनको टावरको समस्या भएपछि तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका– ६ नर्कुका स्थानीयवासी आफन्तसँग कुरा गर्नका लागि दुई घण्टा उकालो हिँडेर कोट्ठाना लेकमा गई रुख वा ढुँगामा चढेर मोबाइलमा कुरा गर्दै । तस्वीरः हेमन्त केसी

रासस