८ तस्विरमा हेर्नुहोस राजेश हमालको भाइटिका

काठमाडौं। महानायक राजेश हमालले आफ्नी दिदीको हातबाट आज टिका ग्रहण गरेका छन् । उनले टिका ग्रहणलगत्तै भाइ राकेश र दिदीसहितका तस्विरहरु आफ्नो फेशबुकमार्फत सार्वजनिक गरेका छन् ।

हेरौं तस्विरहरु :