लक्ष्मी पुजाको दिन माताले मन्त्र पढेर ठाउँको ठाउँ पानी पारेपछि हेर्नेको भि’ड ! (भिडियो)

काठमाडौं। पशुपती वरपर घुम्ने एक जना माता घुम्ने गर्छिन्,उनको अनुसार उनमा दैबी श’क्ती छ । उनि भन्छिन उनलाई माता हु भनेर महसुश भयो रे यसै क्रममा हामीले सोध्यौ तपाईं के के गर्न सक्नु हुन्छ उनले भनिन डाक्टर,धामी झाकृले जे गर्न सक्दैनन म त्यो सब ठीक पार्छु जस्तो सुकै बिरामी ठीक पार्छु भनिन । पानी परेको रोक्न सक्छु धर धरी पानी पर्न सक्छु ।

उनको कुरा हामिलाई रमाइलो लाग्यो हामीले अहिले तुरुन्त पानी पार्न सक्नु हुन्छ भनेउ उनले मन्त्र पढ्न सुरु गरिन कारीब ५ मिनेट पछी पानी पनि छिट्यायो हामीले बिस्वास गर्‍यौ। अब हामीले उनको वक्तिगत कुरा सोध्यौ तपाईंको घर कहाँ हो ? उनले भनिन बौद्ध हो तर मलाई नै थाहा नदिइ भु माफिया लगेर सब जग्गा अरुको नाममा पास गरेछन भनेर बि’लौना गर्न थालिन । बाँकी भिडियोमा हेर्नुहोस: