‘दबंग ३’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

एजेन्सी। बलिउड सुपरस्टार सलमान खानको फिल्म दबंग ३ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान खानले आफ्नो भूमिका चुलबुल पाण्डेको बारेमा बताएका छन् ।

फिल्मको ट्रेलर भने २३ अक्टूबर देखि २५ अक्टूबर भित्र आउने बताइएको छ । इदमा रिलिज हुने फिल्मको प्रभु देवाले निर्देशन गरेका हुन् । फिल्म २० डिसेम्बरमा सिनेमाघरमा रिलिज हुदैँछ ।

फिल्ममा सलमान खानको साथमा सोनाक्षी सिन्हा, महेश मांजरेकरको छोरी सई पनि देखिदैछिन् ।

ट्रेलर हेर्नुहोस्-