आलमको त्रा’समा रहेका पी’डित भन्छन्, ‘दोषी उम्किए हामी बाँ’च्दैनौं’

काठमाडौं । १२ वर्षअघिको ब म वि स्फोट घट नामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रा समा छन्।

एक साताअघि प क्राउ परेका आलम कानुनी कार बाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै त्रा सले पिरोलिएका हुन् । राजपुर फरदहवामा भएको वि स्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अनेकन् द बाब र ध म्की सहेर न्यायका निम्ती लड्यौ । अब दोषी उम्के भने हामीले बाँ च्न पाउँदैनौँ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा शिव पुरीले लेखेका छन् ।