ओली सरकारवि’रुद्ध विप्लवले गरे नेपाल ब’न्दको घोषणा

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई प*क्राउ गरेको वि*रोधमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारवि*रुद्ध सडक ब*न्द लगायतका आ*न्दोलन कार्यक्रम गर्ने घो*षणा गरेको छ । नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन नेता तथा कार्यकर्तालाई गि*रफ्तार गरेको वि*रोधमा देशभर चरणवद्ध सं*घर्षको कार्यक्रम घो*षणा गरेको हो ।

घोषित सं*घर्षका कार्यक्रम अनुसार कात्तिक ३ गते जु*लु*स र प्र*दर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते ओलीको पु*त्ला द*हन, कात्तिक ९ गते वि*रोध प्र*दर्शन, कात्तिक १५ गते म*साल जु*लु*स र कात्तिक १७ गते आईतबार बिहान १० बजेदेखि ११ बजेसम्म सडक ब*न्द गर्दै च*क्काजा*म गर्ने जनाइएको छ । ओली सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर कारवाही गरिरहेको छ । विप्लवका कतिपय नेता कार्यकर्ता जे*ल र प्रहरी हि*रास*तमा छन् ।

सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टीको राप्ती ब्यूरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट ह*तिया*रधा*री सु*रक्षा फौ*जले सं*कटका*ललाई बिर्साउने गरी दुई दर्जन नेता तथा कार्यकर्ताहरूको गि*रफ्तारीवि*रुद्ध घो*र आ*पत्ति जनाउँदै महासचिव विप्लवले तत्काल रिहा नगरिए क*डा प्र*तिरो*ध गरिने चे*तावनी समेत दिएका छन् ।