महरा हि’रासतमा श्रीमती यस्तो अवस्थामा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा यतिबेला प्रहरी हि’रासतमा छन । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी माथि याै’न दुर्व्य’हबार गरेको आ’राेपमा प्रहरीले म्याद थप गरेर महरामाथि अनुसन्धान गरिरहेकाे छ ।

उता महरा पत्नी सीता महरा भने डि’प्रेसनकाे सिकार भएकी छन । उनी निकट स्रोतले दिएकाे जानकारी अनुसार उनलाई प्रत्येक २ घण्टामा डि’प्रेसनकाेे औषधी खुवाउनुपर्छ । यसका साथै उनलाई न्युराे सम्बन्धि समस्या समेत देखिएको छ ।