अब म सोनीका हैन पुजा रोकाया हुनेछु

काठमाडौँ । निक्कै उत्श्रींखल छबी बनाएकी युट्युबर सोनीका रोकाया हिजो आज पुर्व युवराज पारस शाहसंगको सम्बन्धको कारण चर्चामा छिन। यसै बीच उनले सबैसंग माफी माग्दै एक भिडियो सार्बजनिक गरेकी छिन् । उनले यो भिडियो आफ्नो जन्म भुमि बझाङ्ग गएर तयार पारेकी हुन्।

उनले बिगतमा अन्जानबस गरेको गल्तीलाई बिर्सेर नया मान्छे बन्ने पनि बताएकी छिन । उनले अबको दिनमा सोनीका नभएर पुजा रोकाया भनेर चिनिन चाहेको पनि बताईन । विगतमा आफु माथि पश्चिमी विकृति हाबी भएको र आफु गलत दिसामा गएको अहिले आएर प्रायास्चित गर्दै छु – उनि भन्छिन।

भिडियो हेर्नुहोस: